उद्यमले फेरियो जीवन (तस्बिरहरुसहित)

दाङ – आर्थिक उपार्जनको बाटो थिएन। व्यापार गर्न फेन्सी पसल खोलियो। त्यसबाट राम्रो आम्दानी भएन। त्यसपछि कुखुरापालनमा हात हालियो। तर, भने जस्तो भएन। अब के गर्ने? लमही नगरपालिका–१ सुन्डबरी निवासी संगीता खत्री पन्थी सोचमा परिन्। योजना बन्यो, दूध बिक्री गर्न भैंसी पाल्ने। त्यो योजनामा विदेशबाट फर्किएका श्रीमान कृष्ण खत्री पन्थीले साथ दिए। त्यसपछि सुरु भयो […]