प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभु पे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ ।भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस र प्रभुपेले सहकार्यक लागि सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ । बुधबार फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् ।यससँगै प्रभुपेका ग्राहकले […]