नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ।

सम्बन्धित सामग्री

कार्यपालिकाका दलित सदस्यलाई तालिम

मधेस प्रदेशका ८वटै जिल्लाका कार्यपालिकाका दलित सदस्यहरूको सञ्जालका पदाधिकारीलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ।...

नेतृत्व विकास तालिम

शिक्षकहरुका लागि विद्यालय नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम दिन थालिएको छ।

हेल्पर केयरिङको आयोजनामा नेतृत्व विकास तालिम

काठमाडौं, १३ माघ । हेल्पर केयरिङ सर्कलको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। उक्त तालिम बुटवलस्थित् सरस्वती आधारभूत विद्यालयमा सम्पन्न भएको आयोजकले जनाएको छ। तालिमका अध्यक्ष रहेका विश्वास घिमिरेले आफ्नो क्लबले सुरुवाती समयदेखि नै राम्रा कार्य गर्दै आएको उल्लेख गर्दै क्लबको उचाईलाई माथि पुर्याउन सबैको साथ र सहयोगको आह्वान गरेका थिए। प्रमुख प्रशिक्षक र क्लबका […]

नेतृत्व विकास तालिम

काठमाडौँ,१० माघ । बेथानचोक गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एकहप्ते सो तालिममा वडा नं १ देखि ६ सम्मका जनप्रतिनिधिको सहभागिता रहेको थियो । तालिम कार्यक्रम यही माघ ३ गते सञ्चालन भएर ९ गते समापन भएको हो । सो अवसरमा […]

पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकास लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् । […]

महिलाहरुका लागि नेतृत्व विकास तालिम

पश्चिम रुकुममा महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। ओरेक रुकुमको आयोजनामा बाफीकोट गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिबेणी गाउँपालिकाका ६ वटा वडाका महिला समूहको नेतृत्व गर्ने ३० जना महिलाहरुको सहभागिता रहेको थियो।...

नमोबुद्ध नगरपालिकाद्वारा नेतृत्व विकास तालिम प्रदान

बनेपा, २० फगाुन । नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो । तालिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा […]

दलित समुदायलाई नेतृत्व विकास तालिम

गुल्मीको चन्द्रकोट गाउँपालिकाले यहाँका दलित समुदायका लागि एक दिने नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ ।

महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

गुल्मीको एक स्थानीय तहले आफ्ना महिला जनप्रतिनिधिलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिलाई तीन दिनसम्म सो तालिम दिने भएको हो ।