स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण

नेपाल विद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ।