कन्नड सुपरस्टार दर्शनले किन मार्न लगाएका थिए रेणुका स्वामीलाई ?

दक्षिण भारतीय फिल्म सुपरस्टार दर्शन व्यक्ति हत्या आरोपमा पक्राउ परेको समाचार जति सनसनीपूर्ण छ, उनले हत्या गराउनुको पछाडिको मोटिभ पनि त्यत्ति नै फिल्मी छ । कन्नड फिल्ममा दर्शनले गर्ने भूमिका गरिब र पीडितको पक्षमा लड्ने हिरोको रूपमा हुन्छ । यसरी फिल्मी दुनियाँमा हिरो रहेका दर्शन वास्तविक जीवनमा भिलेन रहेको सार्वजनिक भएपछि...

सम्बन्धित सामग्री

२५ बालबालिकालाई विष खुवाएर मार्न खोज्ने चिनियाँ शिक्षिकालाई फाँसी

चीनमा २५ बालबालिकालाई विष खुवाएर मार्न खाज्ने एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ ।

माछा मार्न करेन्ट लगाउँदा आफ्नै ज्यान गयो

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।

कल सेन्टरमा प्रहरीलाई छापा मार्न अवरोध गर्न खोज्ने ७ महिला पक्राउ

काठमाडौं, ९ साउन । काठमाडौंको तीनकुनेमा कल सेन्टरमा छापा मार्न रोक्न खोज्ने ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको गैरीगाउँको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली छापा मार्न पुगेको थियो । प्रहरीको अनुसार ती महिलाहरुले अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । ती महिलाहरुलाई गौशलामा लगिएको प्रहरीले […]

नारायणी नदीमा माछा मार्न गएका युवा बेपत्ता

भरतपुर महानगरपालिका ३ स्थित नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका बेलचोकका २० वका सुसान चौधरी बेपत्ता भएका हुन्।...

गुल्मीमा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु

बुटवल– गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुदन सामतको मृत्यु भएको गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए। अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए। उनीहरु घर नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा […]

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

काठमाडौंः माछा मार्न बनाएको बम पड्किँदा दाङको लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन्। लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछा मार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएपछि उपचारको लागि लमही दाङतर्फ पठाएकोमा उपचारपछि एक  जना डिश्चार्ज भएका…

माछा मार्न गएका एकजनाको डुबेर मृत्यु

झापा : माछा मार्न गएका एकजनाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार  गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित शनिबार खोलामा सोरेन माछा मार्न गएका थिए। माछा मार्न गएका सोरेन साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए।यता, घटना विषयमा इला

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता

आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गएका उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।

पाहा मार्न गएका दुई जनाकै खोलामा डुबेर मृत्यु

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा पाहा मार्न गएका दुईजनाको खोलामा डुबेर मृत्यु भएको छ।भीमफेदी गाउँपालिका–५ सुपिङका २२ वर्षीय नवीन दोङ र २० वर्षीय राजन दोङको मंगलबार राति धुन्धुरे खोलामा पाहा मार्न जाँदा डुबेर मृत्यु भएको हो।धुन्धुरे खोलाको खोँचमा राति पाहा मार्न गएका उनीहरूको ढुंगामा चिप्लिएर खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरूले विगत केही दिनदेखि उक्त खोलामा राति पाहा मार्दै आएका थिए।पाह

माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।  श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।