नेपाल एसबिआई बैंक र गौतम होटल बर्दिबास बीच सम्झौता भएको छ ।बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी होटल सिताशरणमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्ने बताइएको छ ।उक्त सम्झौता बैंकका प्रदेश कार्यालय […]