काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएकाे छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। बैठकमा मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ। संविधानको धारा ९१ को उपधारा (१) मा […]