RajdhaniDaily.com | बागमती । बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ । व्यवस्थित -
डट्सन र नोआको कथा त्यसैले एउटा असाधारण प्रेमकथा मात्र होइन, अंगदानले कसरी एक जीवन बचाउन सक्छ र त्यसको प्रभाव पुस्तौँसम्म फैलिन सक्छ भन्ने भावुक उदाहरण पनि बनेको छ।
२९ साउन, काठमाडौं । डा. धवलशमशेर राणा र अभियन्ता दुर्र्गा प्रसाईं पक्षमा कुरा नमिलेपछि निर्वाचन आयोगमा दल दर्ता नहुँदै छुट्टिएका छन् ।
दुई पक्षले जय नेपाल पार्टी गठन गर्ने सहमति गरेको थियो । सभापति राणा र …
२९ साउन, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले चुनौतिको भारीले थिचिएको अनुभूति भएको बताएका छन् । उनले चमत्कार गर्न सम्भव नभए पनि राम्रो गर्न कोसिस गर्ने बताए ।
नेकपा एमालेको समर्थनमा उनले आज …
जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ । मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो । उनले सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार […]