बालविकासलाई जग्गा सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– ७ को चौगानफया गाउँका स्थानीय प्रेमबहादुर शाहीले बालविकास भवन स्थापनाका लागि जग्गा प्रदान गरेका छन्। दसँैको अवसर पारी सोही वडाको पाम्लाथुङ गाउँमा हालसम्म विद्यालय नभएका कारण बालविकास स्थापना गर्न शाहीले जग्गा प्रदान गरेका हुन्। जग्गा प्रदान गर्ने शाहीले पाम्लाथुङ गाउँमा हालसम्म विद्यालय त के बालविकाससमेत नभएका कारण दसैँको अवसर पारी बालविकासका […]

सम्बन्धित सामग्री

विद्यालयका लागि जग्गा सहयोग

सिमकोट, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् । वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताए । उनका अनुसार बुढाले भोगचलन गर्दै आएको विद्यालय नजिकैको चार सय वर्गमिटर जग्गा […]

जग्गा खरीद गर्न आर्थिक सहयोग

बागलुङ । गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झन्डै ७७ लाख रुपैयाँ सहयोग गरेका छन् । वडा नं ६ को विशेष पहलमा संकलित ७६ लाख ९८ हजार रुपैयाँ हालै नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताए । सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दै छ । यसअघि ६ रोपनी जग्गा नगरपालिकाले किनेको थियो । एक रोपनी १२ आना जग्गादाताले नि:शुल्क दिएका थिए । यसबाहेकको जग्गा खरीदका लागि स्थानीयवासीबाट स्वैच्छिक रूपमा आर्थिक सहयोग जुटाउन अभियान नै चलाइएको हो । ‘वडावासीदेखि देश विदेशमा रहेका शुभेच्छुक र सहयोगीबाट सो रकम जुटेको हो,’ खत्रीले भने । मजुवा फाँटमा प्रशासकीय भवन बनाउने निर्णय हुँदा वडाको तर्फबाट एक करोड जुटाउने प्रतिबद्धता आफूहरूले गरेको उनको भनाइ छ । आफ्नो ठाउँमा नगरको केन्द्र बन्ने भएपछि वडाले चलाएको अभियानमा स्थानीयवासी स्वत:स्फूर्त रूपमा जोडिएका छन् । एकै परिवारले १० लाखसम्म सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए । उनले आफैले पनि चार आना जग्गा प्रदान गरेका छन् । यस्तै स्थानीय नन्दलाल गैरेले चार आना, खगराज गैरेले चार आना, इन्द्रमणि गैरेले चार आना, मेघराज रेग्मीले तीन आना, रामप्रसाद कँडेलले दुई आना, यमबहादुर थापाले दुई आना, नन्दकली बुढाथोकीले एक आना र रुद्रबहादुर खत्रीले डेढ आना जग्गा दिएका छन् । दुई वर्षदेखिको प्रयासपछि नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाको जोहो भएको हो । हाल भाडाको घरबाट सञ्चालित नगरपालिका आउँदो २ वर्षभित्र आफ्नै भवनबाट चल्नेछ । भवनका लागि २७ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको नगर उपप्रमुख रेणुका काउचाको भनाइ छ । रासस

बाग्लुङमा जग्गा खरिद गर्न आर्थिक सहयोग

बाग्लुङ – गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झण्डै ७७ लाख रुपैयाँ सहयोग गरेका छन् । वडा नं ६ को विशेष पहलमा सङ्कलित ७६ लाख ९८ हजार रुपैयाँ नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताए। सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दैछ । यसअघि छ रोपनी […]

प्युरे पहिरोपीडितलाई रोङ गाउँपालिकाले गर्यो सहयोग

इलाम : इलामको रोङ गाउँपालिका–४ प्युरेमा पहिरोपीडितलाई गाउँपालिकाले आर्थिक सहयोग दिएको छ। गाउँपालिकाले पहिरोबाट विस्थापित भएका १३ परिवारलाई प्रति परिवार १ लाख रूपैयाँका दरले सहयोग गरेको हो।गाउँपालिका अध्यक्ष शम्शेर राई, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहाल, वडाध्यक्षहरू सहितको टोलीले जोखिममा परेका र विस्थापितलाई घटनास्थलमा नै पुगेर चेक हस्तान्तरण गरेका हुन्। गाउँपालिकाले घर निर्माण र जग्गा नहुनेलाई जग्गा खरिदका लागि सहयोग रकम दिएको जनाएको छ।०६

ललितानिवास जग्गा प्रकरणः आरोपी जोगाउन सरकारकै सहयोग

काठमाडौं, पुस २९ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने राजनीतिक दलका नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकारले नै सहयोग गरेको छ। सरकारी वकिल कार्यालयको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानलाई फितलो भन्दै मुद्दा नचलाई फाइल फिर्ता गरेसँगै सरकार नै आरोपी जोगाउन लागेको देखिएको हो। अघिल्लो सरकारको […]

ललितानिवास जग्गा प्रकरणः आरोपी जोगाउन सरकारकै सहयोग

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने राजनीतिक दलका नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकारले नै सहयोग गरेको छ।सरकारी वकिल कार्यालयको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गरेको अनुसन्धानलाई फितलो भन्दै मुद्दा नचलाई फाइल फिर्ता गरेसँगै सरकार नै आरोपी जोगाउन लागेको देखिएको हो।अघिल्लो सरकारको पालामा नेपाल प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन तयार गरेको अवस्थामा वर्तमान सरकार आएसँगै सरकारी वकिलकै सहयोग लिएर सिआइबीलाई राजनीतिक

सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री देउवा (फोटोफिचर)

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘नेपाल सरकार पूरा सहयोग गर्न तयार […]

पतञ्जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् । ‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने । योग आर्युवेदका लागि गरेको अथक

घोरोहीमा करारमा खेती गर्न जग्गा दिने

घोराही उप–महानगरपालिकाले करारमा खेती गर्न चाहनेलाई जग्गा उपल्ध गराउने भएको छ ।घोराही उप–महानगरपालिकाको नवौ सभामार्फत आर्थिक वर्ष २०७८/०७९का लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ । यसले आफनो जग्गा नभएका तथा उद्यम गर्न चाहनेलाई सहयोग पुग्ने अपेक्षा उप– महानगरपालिकाको रहेको छ ।नीति तथा कार्यक्रममा सरकारी मध्यस्थतामा खेती गर्न चाहने कृषि उद्यमी तथा विदेशबाट […]

विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

जलेश्वर । महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गरेका छन् । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान गरेका हुन् । नगरप्रमुख कार्कीले […]