काठमाडौँ । रसुवा-भोटेकोशी-त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने बिहीबारको छलफलमा सहमति जुट्न सकेन । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बिहीबार बसेको सर्वदलीय बैठकले विपद्सँग सम्बन्धित […]
Kathmandu. Rastriya Swatantra Party (RSP) General Secretary Bipin Acharya has strongly condemned the physical attacks and threats against MPs on the basis of holding different views. In the House of Representatives meeting, General Secretary Acharya said that attacks are being made on freedom of expression and democratic tolerance.
काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिमको सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताएका छन् । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री खनालले हालै भोटेकोशी नदीमा गएको बाढीलाई जलवायुजन्य विपद् र ‘हिमालयन सुनामी’ को सङ्ज्ञा दिए । यसले […]
मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्झौता भएको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार कर्मा रेसिडेन्सिजमा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने योग्य ग्राहकले मुक्तिनाथ विकास बैंकबाट आधारदरमा […]