रातोपाटी ब्रिफिङ : सरकारले निर्वाचन मिति धकेल्न खोजेको ओलीको आरोप, मुख्यमन्त्री र सीडीओसँग गृहमन्त्रीको टेलिफोन

आज २०७८ माघ ९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा सरकारले स्थानीय तहको निर्वाचन मिति धकेल्न खोजेको ओलीको आरोप, राष्ट्रियसभा निर्वाचन : मौन अवधि आज मध्यरातबाट सुरु हुँदै, माघ २७ मा बस्ने बैठकबाट माओवादी केन्द्रले पदाधिकारी टुङ्ग्याउने, आइतबार कोरोना संक्रमितको संख्या घट्यो, एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत : राप्र