रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, डेढ दर्जन बढी घाइते

काठमाडौं । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने ६ जना वेपत्ता भएकाे जनाइएको छ । युक्रेनको मारियुपोल शहर नजिकै पर्ने यस्क शहरको बस्तीको एउटा अपार्टमेन्टमा दुर्घटनापछि आगो लागेको र नजिकैको विद्यालय खाली गराइएको […]