‘ओली सरकार: बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार’

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए।  उनले भने, ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो […]