माधव नेपालको पार्टीसँग चुनावमा तालमेल हुने सम्भावना छैन् : ईश्वरी रिजाल (भिडिओसहित)

काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) का नेता ईश्वरी रिजालले आगामी निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग मिलेर जाने सम्भावना नरहेको बताएका छन् । उनले माधव नेपालले नेतृत्व गरेको पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]