अष्ट्रेलियाका प्रधानमन्त्रीको अठोट,“मलाई फेरि निर्वाचित गरे औषधीको मूल्य घटाउछु”

क्यानबेरा,  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधीको मूल्य घटाउने   अठोट व्यक्त गर्नु भएको छ । उहाँले सन् २०२३ देखि औषधीको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने दावी गर्नु भएको छ । उहाँले आफूभन्दा अर्को व्यक्ति निर्वाचित भएमा त्यो व्यवस्था लागू गर्न सक्ने […]