प्रभु साह नेतृत्वको आम जनता पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकामा पार्टी अध्यक्ष प्रभु साहले घोषणा सार्वजनिक गरेका हुन् ।
काठमाडौँ। बागमती कलेजमा अतिरिक्त क्रियाकलापअन्तर्गत निबन्ध लेखन प्रतियोगिता भएको छ। काठमाडौँको सुकेधारामा रहेको कलेजमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगितामा कक्षा ११ र १२ का छात्रछात्रा सहभागी बने। निबन्धको शीर्षक ‘प्रेम र जीवन थियो’ प्रतियोगितामा मोनिका मेहता‚ रेबिका चर्मकार र शौरभी भुजेल क्रमश: प्रथम‚ द्वितीय र तृतीय बने। मेहता र भुजेल विज्ञान संकायका छात्रा हुन् भने चर्मकार […]