शुक्रबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित

विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न भन्दै डाकिएको आकस्मिक मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेका छन् ।

सम्बन्धित सामग्री

शुक्रबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित

विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न भन्दै डाकिएको आकस्मिक मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेका छन् ।

संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न बाटो खुल्यो

३० मंसिर, काठमाडौं । सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक …

मन्त्रिपरिषद बैठक स्थगित, कुलमान र सरकारका प्रवक्ताबारे निर्णय शुक्रबार

काठमाडौं : नेपाल सरकारको आज (बिहीबार)का लागि तय भएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ। पार्टीको बैठकको तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बैठक नबस्ने भएको हो। शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रीहरुलाई आज बिह...

मन्त्रिपरिषद बैठक स्थगित

अपराह्न बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजेलाई बोलाइएको बैठक स्थगित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेशकाे अस्थायी मुकामबारे मन्त्रिपरिषद बैठकमा विवाद

२ माघ, काठमाडौं । प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए । एक मन्त्रीले भने 'सबैले …

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुखको सिफारिस होला? :: Pahilopost.com

काठमाडौं: राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बस्दैछ। बिहान ९ बजे बैठक बोलाइएको छ। प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ। मंगलबार राजनीतिक दलबीचमा कुनै पनि परामर्श हुने नसकेपछि बैठक स्थगित गरिएको थियो।  माघ ५ भित्र प्रदेश प्रमुख

मन्त्रिपरिषद बैठक स्थगित, भोलि बिहान ९ बजे बस्ने

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग मंगलबार बिहान गरेको लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन्। बैठक भोलि बिहान ९ बजे बस्ने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले सेतोपाटीलाई बताए।

मन्त्रिपरिषद बैठक स्थगित, भोलि ९ बजे बस्ने

२ माघ, काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् । मन्त्रिपरिषद बैठक बुधबार बिहानका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक …