पुस्तक समीक्षाः ‘श्वेत पर्वत’मा प्रकृति, संस्कृति र इतिहासका प्रशस्त विवरण

काठमाडौँ, २९ फागुन । पत्रकारितासम्बन्धी दुई र यात्रा । नियात्राबारे यसअघि दुई कृति प्रकाशन गरिसक्नुभएका विष्णुप्रसाद शर्मा पराजुली भर्खरै ‘श्वेत पर्वत’(भुँडीपुराण प्रकाशन, २०७८) लिएर आउनुभएको छ । ‘तिब्बत यात्रा’ (२०७२), त्यसैको अङ्ग्रेजी अनुवाद ‘जर्नी टु तिबेत’(२०२२) र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’(२०७४) शीर्षकमा उहाँका मोटामोटा नियात्रा कृति आइसकेका हुन् । जागिरेकालमा विष्णु शर्मा हुँदा नै भ्रमण […]