सहकारी अनुगमन प्रभावकारी बनाउने योजना असफल

सहकारीको अनुगमनलाई प्रभावकारी बनाउनका लागि छुट्टै संयन्त्र बनाउने सरकारी योजना घोषणामै सीमित भएको छ । सहकारीमा जोखिम बढ्दै गएपछि यसको नियमनका लागि निकाय बनाउने घोषणा सरकारले गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । बरु संविधानको व्यवस्था अनुसार सहकारीको दर्तादेखि नियमनको अधिकार स्थानीय तहमा हस्तान्तरण भएको छ ।पछिल्लो पटक अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको […]

सम्बन्धित सामग्री

संयुक्त परमाणु बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना

काठमाडौं – अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पन्डुब्बी बनाउने योजना बनाएका छन् । यो योजना सार्वजनिक भए लगत्तै चीनले यसलाई गलत बाटो भनेको छ । एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सीमित गर्नको लागि तीन देशले यो योजना ल्याएको बीबीसीको खबरमा उल्लेख छ । तीन देशको सहमति अनुसार अष्टे«लियालाई कम्तिमा पनि तीन वटा परमाणु संचालित […]

खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना मन्त्रिपरिषद्को निर्णयविपरीत

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजना संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयविपरीत रहेको पाइएको छ । २६ चैत ०६९ को मन्त्रिपरिषद् बैठकले टुँडिखेलको (खुलामञ्चसहित) दुई सय ७६ रोपनी ११ आना २ पैसा...

पञ्चवर्षीय योजना बनाउने

धनगढी– स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरको पहिलो पञ्च वर्षीय योजना निर्माण गर्ने निर्णय गरेका छन् । प्रमुख हमालले सोमबार सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा पञ्चवर्षीय योजना बनाउने निर्णय गरेका हुन् ।पञ्चवर्षीय योजना बनाउनका लागि १० लाख रुपैयाँ भइसकेकोमा सो कार्यलाई अगाडि बढाउने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाले […]

बटौली बजारलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

सत्ता गठबन्धनले बुटवल उपमहानगरपालिकाको ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेको छ । अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको गठबन्धनतर्फका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बताए ।उनले बुटौलीको संरक्षण तथा व्यवस्थित बनाउने प्रतिवद्धता जनाए ।  काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले बुटवलमा  मन-मनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको भन्दै  जिताउँदा पछि पछुताउन नपर

बागमतीलाई बालविवाहमुक्त प्रदेश बनाउने योजना अलपत्र

हेटौंडा : बागमतीलाई विसं २०७८ भित्र बालविवाहमुक्त प्रदेश बनाउने बागमती प्रदेश सरकारको योजना अलपत्र परेको छ। ०७६ सालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले बागमती प्रदेशलाई ०७८ सालभित्र बालविवाहमुक्त प्रदेश बनाउने योजना अघि सारेको थियो।तर ०७८ भित्र प्रदेशलाई बालविवाहमुक्त बनाउन सरकार असफल भएको छ। यसबीच ३ पटक सरकार परिवर्तन भए पनि बालविवाहमुक्त प्रदेश बनाउन ठोस पहल हुन सकेन। सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका शाखाकी चन्द्रकुमारी व्यञ्जनकार बालविवाह

लुम्बिनी प्रदेशमा तीन महानगरपालिका बनाउने योजना

बुटवल । लुम्बिनी प्रदेशमा तीन वटा महानगरपालिका बनाउने योजना वर्षौंदेखिको हो । संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको सुरुकै वर्ष तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न नगरपालिका समेटेर महानगर बनाउने जनाएका थिए । तर त्यसबारे अहिलेसम्म प्रगति शून्य छ ।आर्थिक वर्ष ०७५/०७६ मा साविकका बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुल्सीपुरलाई महानगरको रुपमा विकास गर्ने भन्दै नीति तथा कार्यक्रममा समावेश भएको थियो । तर अहिलेसम्म त्यसबारे ठोस काम हुन सकेको छैन ।प्रदेश सरकारले आर

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।पुँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राही खाताको पहुँच बृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको क्यापिटलले जनाएको छ । साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ ।

आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ । २०७७ साल चैत […]

आन्तरिक राजश्व दोब्बर बनाउने योजना ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्य योजना पेस गर्न निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजश्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने, ‘राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्य योजना पेस गर्नुहोस्।’ अहिले चलरिहेको अवस्थाको निरन्तरता आफूलाई मान्य नहुने भएकाले राजश्व बढाउने योजना ल्याउनै पर्ने बताएका हुन्।