‘असन बजारमा’ गीतमार्फत नलिना चित्रकारको सांगीतिक क्षेत्रमा कमब्याक

काठमाडौं : पप गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको गीत सार्वजनिक भएको छ। करिब छ वर्षको अन्तरालपछि चित्रकारले ‘असन बजारमा’ गीत ल्याएकी हुन्। डिपी खनालले लेखेको गीतमा नलिना चित्रकारका साथै वेद बस्नेतको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। साथै गीतलाई अमोस तामाङले एरेन्ज गरेका हुन्। सुब्रतराज आर्चायको…