सर्वोच्चको आदेशपछि यादव पक्ष उत्साहित, ठाकुर पक्षमा अन्योल

प्रतिनिधिसभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष आफ्नो आगामी कदमलाई लिएर अन्योलग्रस्त छ ।