काठमाडौं । कृष्ण पुनले हुन्डाइ ओपन गल्फ प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुनले गोकर्ण गल्फ क्लबमा भएको कर्पोरेट प्रतियोगिताअन्तर्गत ११ ह्यान्डीक्यापमा ४३ अंक जुटाएर उपाधि जितेका हुन् । दोस्रो स्थानमा बाबु पौडेल रहे । प्रतियोगितामा टाशी डोङ, टाशी छिरिङ र वान्गचेन धोन्दुपबीच उत्कृष्ट ग्रसतर्फ ३६ अंक जोडेर टाइ भएको थियो । टाशी डोङले काउन्ट […]