अबदेखि चुनावअघि कसैले गठबन्धन गर्दैन : गगन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्। आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए। उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ? भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए।उनले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए। उनले चुनाव अघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण

सम्बन्धित सामग्री

गठबन्धन टिकाउने नाममा आधारभूत मान्यतामा सम्झौता गर्नु हुँदैनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन टिकाउनको लागि पार्टीको आधारभूत सर्तबाट बाहिर जान नसकिने बताएका छन् । पार्टी केन्द्रीय समितिमा धारणा राख्दै उनले व्यवस्थाभित्र विकल्प खोज्नुपर्ने बताए ।

गठबन्धन विजयी हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताउनुभएको हो । उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो […]

गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा नभएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको स्पष्ट पारे । गठबन्धन वा चुनावी तालमेल […] The post गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल ठीक नभएको बताउनुभएको छ । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको बताउनुभयो । गठबन्धन वा चुनावी तालमेल कांग्रेस पार्टीको […]

गगन थापाको दाबी : निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन

सुर्खेत, २९ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय आफ्नो पार्टीले नगरेको बताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै […]

वर्तमान गठबन्धन र चुनावी तालमेल फरक विषय हुन् : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने विषयमा काँग्रेसले कुनै धारणा नबनाएको बताएका छन् । गठबन्धन र चुनावी तालमेल फरक विषय भएको टिप्पणी गर्दै त्यसबारे आगामी चैत्र दोस्रो साताभित्र निर्णय गरिने बताएका हुन् । आइतबार सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको हो । यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन गराउने सन्दर्भमा कुनै अलमल छैन । यद्यपि यही गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय का‌ग्रेसले नगरेकाे बताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल […] The post निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे बताएका हुन् ।  अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको […]

दलहरुविच कुरा मिलेन भने गठबन्धन कायम हुन्न : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन कायम नहुने बताएका छन् । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा सम्भव उनले स्पष्ट पारे । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनको भनाई थियो ‘गठबन्धन हाम्रो बिचमा कुराकानी मिलेर […] The post दलहरुविच कुरा मिलेन भने गठबन्धन कायम हुन्न : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुंगिन्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राखे । ‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुन