सिट बाँडफाँटमा आज पनि जुटेन सहमति, भोलि फेरि बैठक बस्ने

काठमाडौं । सिट बाँडफाँटका लागि आज बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार प्रत्यक्षर्तफ १६५ सिट मध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । बैठक भोलि बिहान ८ बजेका लागि फेरि बोलाइएको छ । "अब...