गठबन्धनका नेता रिझाउन कोशी सरकारले ल्याएको अध्यादेशको एमालेले गर्‍यो विरोध (भिडिओ)

विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमालेले माग गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्नेसम्मको चेतावनी दिएको हो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले तत्काल फिर्ता नलिए अध्यादेश फेल गराउन […]

सम्बन्धित सामग्री

कोशी : मुख्यमन्त्री कार्कीलाई अध्यादेश फिर्ता लिन एमालेको आग्रह

विराटनगर : कोशी प्रदेश सरकारले सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएसँगै यतिबेला सरकारको चौतर्फी आलोचना भएको छ।प्रदेश सरकारले केही संशोधन गर्न बाँकी रहेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको हो।अध्यादेशबाट सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्दै पदाधिकारीको संख्यासमेत थपेको छ।यो अध्यादेशपछि प्रदेशसभामा रहेको पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी हरेक दलका

स्वास्थ्य स्वयंसेविकालाई ५ हजार भत्ता दिँदै कोशी सरकार

विराटनगर :  कोशी प्रदेशका  मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ। यसैगरी सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयंसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ। प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन्।प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता  पुरस्कृत

कोशी अस्पतालले 'मोबाइल अस्पताल एप' सञ्चालनमा ल्यायाे

काठमाण्डाै – कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा 'मोबाइल अस्पताल एप' सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् ।यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने विज्ञप्तिमा उल्लेख छ । यो सेवाले अ...

कोशी प्रदेशमा 'बजेट होलिडे', के-केमा पर्छ असर ?

एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री भएको बेला तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आइतबार राति १२ बजेपछि सकिएपछि बजेट शून्यतामा कोशी पुगेको हो ।

एमाले सरकारले ल्याएको कोशी प्रदेशको आर्थिक र विनियोजन अध्यादेश स्वीकार गरिने

मोरङ – कोसी प्रदेशमा एमाले नेतृत्वको सरकारले ल्याएको प्रदेशको आर्थिक र विनियोजन अध्यादेशलाई वर्तमान सरकारले स्वीकार गर्ने भएको छ। तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले गत जेठ ३२ गते अध्यादेशबाट आर्थिक वर्ष २०८१/८१ का लागि प्रदेशमा ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाको बजेट ल्याएको थियो। सो अध्यादेश असार १४ गते नै प्रदेश […]

राजन किरातीको दावी- कोशी प्रदेश नामाकरणमा माओवादीको आधिकारिक निर्णय भएको थिएन

मोरङ- नेकपा माओवादी केन्द्र कोशी प्रदेशसभा सदस्य राजन किरातीले कोशी प्रदेशको नामांकन पुनः गरिनुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारले नामांकनलाई छापामार शैलीमा ल्याएको बताउँदै किरातीले नामांकनको समय आफू प्रदेशसभामा अनुपस्थित रहेको प्रष्टाए। उनले गत वर्ष फागुन १७ गते भएको नामाकरणमा प्रदेशमा मत हाल्नका लागि पार्टीले कसैलाई निर्देशन नदिएको र पार्टीको आधिकारिक निर्णयसमेत नभएको प्रदेश उनको […]

कवाडीमा फ्याँकिएका सामान मर्मत गरी पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल

मोरङ – विराटनगरस्थित कोशी अस्पतालले कवाडीमा फ्याँकिएका सामग्री पुनः मर्मत गरी प्रयोगमा ल्याएको छ। लामो समयदेखि अस्पतालका विभिन्न स्थानमा भाचिएर, टुटेर, प्रयोगविहीन भएका सामाग्रीलाई पुनः प्रयोगमा ल्याएको अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीले जानकारी दिए। आइतबार अस्पताल परिसरमा मर्मत गरिएका सामाग्री पुनः प्रयोगमा ल्याएको जानकारी दिँदै सदस्य बुढाथोकीले पहिलो चरणमा बिग्रिएर फालिएका ५० वटा शैया […]

तस्करी गरेर ल्याएको  १५० बोरा चीनी ट्रक र चालक सहित भन्सार बुझाइयो

सुनसरी प्रहरीले तस्करी गरेर ल्याएको एक सय साठी बोरा चीनी ट्रक चालक सहित पक्राउ गरेर भन्सार बुझाएको छ ।  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले कोशी गाउँपालिका–१ लौकही...