रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका प्रमुख समाचार

आज मिति २०७९ साल कात्तिक महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार सम्पन्न भएको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै बिहीबार भाइटीका लगाएसँगै तिहार सम्पन्न भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार

आज २०७९ माघ १ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना, विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ कार्तिक २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा गठबन्धनको चुनावीसभा : प्रचण्ड र रामचन्द्र पौडेलले गरे एक अर्काको प्रशंसा, सत्तारुढ गठबन्धनप्रति ओलीको कटाक्ष, तोसिमा कार्कीको उम्मेदवारी कायमै, लुम्बिनीको स्थायी राजधानीबारे विष्णु पौडेल र शंकर पोखरेल आमनेसामने, गुल्मी–२ का उम्मेदवार गोकर्ण र रामकुमारीबीच वाकयुद्ध, झापा–३ मा राजेन्द्र लिङदेनलाई रोक्न

रातोपाटी ब्रिफिङ : यस्ता छन् उम्मेदवारका प्रतिबद्धता, के भन्छन् मतदाताहरु ?

आज २०७९ कार्तिक २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा नेताहरुलाई प्रमुख निर्वाचन आयुक्तको प्रश्न– गाली गर्ने साहित्य कहाँ पढ्नुभयो ?, प्रधानमन्त्री देउवा धनगढीमा, वार्ताबाटै लिपुलेक, लिम्पियाधुरासहितको जमिन फिर्ता ल्याउने ओलीको प्रतिबद्धता, राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान, डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता, के भन्छ

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल कात्तिक महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टिनेपालमा यो वर्ष डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेंगुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।प्रतिष्ठानमा १२ नमुनामा परीक्षण गर्दा ७ वटा

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ असोज महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य भएका घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. राष्ट्रपतिविरुद्ध रिट निवेदनअधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विपक्षी बनाइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी संविधानको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्धसमेत सर्वोच्च

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको ३० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. चुनावका लागि सुरक्षा तयारीनिर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थ मन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफू कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जि

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. संसदको कार्यकालबारे सर्वोच्चमा रिटसरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यस

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल साउन महिनाको २७ गते शुक्रबार । आज गाईजात्रा र जनैपूर्णिमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आजकै दिन भएका अन्य मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–१. गाईजात्रा र जनैपूर्णिमा मनाइयोशुक्रबार परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

आज मिति २०७९ साल साउन २६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. एमाले सचिवालयको निर्णयनेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता

रातोपाटी ब्रिफिङ : यस्ता छन् टप १० समाचार

आज मिति २०७९ साल साउन महिनाको १२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. छानबिन समितिको प्रतिवेदन तयारअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार  बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो ।समितिले १७ दिनको अध्ययनपछि प्रतिवेदन तयार गरेको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवध