जेष्ठ नागरिक महासंघद्वारा बजेटको स्वागत

जेष्ठ नागरिक महासंघले  आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघका तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी मासिक ४ हजार रुपैयाँ कायम गरिएकोमा सरकारप्रति आभार प्रकट गरिएको छ । बजेट बक्तव्यमा उल्लेख गरिएको कोही र केही नभएका  ज्येष्ठ नागरिकहरूको जिम्मेवारी समेत सरकारले लिने, काठमाडौंको गोठाटारमा अस्पतालको सुविधा सहित ५०० क्षमताको ज्येष्ठ नागरिक आवास निर्माण गर्ने, अस्पता

सम्बन्धित सामग्री

वृद्धभत्ता बढेकोमा जेष्ठ नागरिक खुशी, महासंघले भन्यो : बजेट स्वागतयोग्य

जेष्ठ नागरिक महासंघले सरकारले घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ ।महासंघका तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी मासिक ४ हजार रुपैयाँ कायम गरिएकोमा सरकारप्रति आभार प्रकट गरिएको छ । बजेट बक्तव्यमा उल्लेख गर...