जलवायु वित्तमा अर्को वर्षदेखि नै १०० बिलियन डलर पुग्छः अमेरिकी जलवायु दूत केरी

जलवायु परिवर्तन सम्बन्धी अमेरिकी विशेष दूत जोन केरीले जलवायु परिवर्तनसँग जुध्नका लागि धनी देशको आर्थिक दायित्व अन्तर्गत जलवायु वित्तमा सन् २०२२ अर्थात आउँदो वर्षदेखि नै प्रतिवर्ष १०० बिलियन डलर पुग्ने बताएका छन् । गरिब देशहरुलाई जलवायुजन्य विपद न्यूनिकरण तथा अनुकूलन प्रयासका लागि जलवायु वित्तमा आउँदो वषैदेखि नै धनी देशहरुको योगदान प्रतिवर्ष १०० बिलियन डलर पुग्ने […]