प्रजातन्त्र दिवसमा सडक दौड

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मिनकुमार शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जीव र तुलसी पहिलो

महेन्द्रनगर(कञ्चनपुर) – नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन्। पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी   माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन्। नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र […]

अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने

काठमाडौं (हाम्रो खेलकुद) – एन. आर. एस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा अन्तराष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने […] The post अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने first appeared on हाम्रो खेलकुद.

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

मोरङ, २६ माघ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको दौड प्रतियोगिता भएको हो । प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । यसैगरी […]

खुला दौड प्रतियोगितामा पत्रकार अधिकारी प्रथम

१४ जेठ, विराटनगर । १६ औं गणतन्त्र दिवस तथा नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसमा आयोजित सञ्चारकर्मीबीचको दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी पहिलो भएका छन् । विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दौड प्रतियोगितामा अनलाइनखबरमा कार्यरत अधिकारी प्रथम भएका हुन् । प्रतियोगितामा पत्रकार नवराज कट्टेल दोस्रो र देवराज तामाङ तेस्रो भएका छन् । पहिलो भएका अधिकारीले नगद […]

विश्व मोटोपना दिवसमा ‘फाइभ–के फन रन’ [फोटो फिचर]

काठमाडौं । राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस अर्थात् मार्च ४ को सन्दर्भ पारेर शनिवार विहान काठमाडौको बसन्तपुर परिसरमा  ‘फाइभ–के फन रन’ आयोजना गरेको छ ।  उक्त प्रतियोगिता अन्तरगत १ हजार जनाको दौडमा सहभागिता रहेको थियो । दौड शुरू हुनुभन्दा पूर्व सहभागीहरूले प्रतिभा तथा समूहको तालमा जुम्बा नृत्य पनि गरेका  थिए । दौडको शुरूवात म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले सिठी बजाएर गरेका थिए । प्रतियोगितामा सहभागीहरुले बसन्तपुर, न्यूरोड,जमल, रत्नपार्क,भद्रकाली, सुन्धारा परिक्रमा गरेर बसन्तपुरमा पुगी दौड समाप्त गरेका छन् । सहभागीहरुलाई आयोजकहरुको तर्फबाट प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागिताका लागि रू. २०० दर्ता शुल्क तोकिएको थियो । विगतमा निःशुल्क सहभागिता गराउँदै आएकोमा यो वर्ष भने अर्टिजम भएका बालबालिकाका लागि देशैभरी कार्यक्रम गर्ने उद्देश्यले २०० रुपैयाँ दर्ता शुल्क तोकिएको एनआरएस स्पोर्टसकी अध्यक्ष बागमती राईले जानकारी दिइन् ।  विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च ४, आजको दिनलाई मोटोपना दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्षको विश्व मोटोपना दिवसको नारा ' मोटोपना बारे कुरा गरौं ' रहेको छ । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तस्वीरहरू : सुनिल शर्मा/ आर्थिक अभियान

तस्वीर : मोटोपना दिवसमा आयोजित जुम्बा नृत्य

राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस अर्थात् मार्च ४ को सन्दर्भ पारेर शनिवार विहान काठमाडौको बसन्तपुर परिसरमा आयोजित जुम्बा नृत्यमा सहभागीहरु । ‘फाइभ–के फन रन’  अन्तरगत आयोजित प्रतियोगितामा १ हजार जनाको दौड प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगितामा सहभागीहरुले बसन्तपुर, न्यूरोड,जमल, रत्नपार्क,भद्रकाली, सुन्धारा परिक्रमा गरेका छन् । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

युवा दिवसमा आयोजना गरिएको दौड प्रतियोगिता सम्पन्न

काठमाडौँ– नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको दौड प्रतियोगिताको समापन गर्दै नेता केसीले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा […]

सेना दिवसमा माउन्टेन ट्रेल रेस हुने

सेना दिवस २०७८ को अवसरमा दोस्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सञ्चालन हुने भएको छ ।  नेपाल–तिब्बत लडाइँका बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरेर दौड सञ्चालन गर्न थालिएको सेनाले जनाएको छ ।  फागुन २१ गते हुने सो दौड भोटेकोशी गाउँपालिका–३ को ड्राइपोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म साढे २४ किलोमिटर हुनेछ ।    यस्तो छ दाैडसम्बन्धी विवरण १.    दौड संचालन मितिः २०७८/११/२१ गते शनिवार । २. ...

झापामा २० प्रतिशत रोपाइँ सकियो : धान दिवसमा हिले दौड (फोटोहरू)

झापा : सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा मनाएको हो।गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाइँ महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाइँ गरेका थि

विश्व फिजियोथेरापी दिवसमा म्याराथन दौड प्रतियोगिता

पाल्पा- पाल्पामा ‘विश्व फिजियोथेरापी दिवस’ का अवसरमा  म्याराथन दौड आयोजना  गरिएको छ।  लुम्बिनी मेडिकल कलेज र स्टुडेन्टस् च्यारिटेबल सोसाइटीको  संयुक्त आयोजनमा ‘लामो समयको...