शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो ।  निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय  तथा आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गर्ने गरिएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार