एमाले कर्णाली प्रदेश कमिटी बैठक सुरु

सिमकोट– नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक सुर्खेतमा सुरु भएको छ। आइतबारबाट सुर्खेतमा प्रदेश कमिटीको बैठक सुरु भएको एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्य दल बहादुर रावलले जानकारी दिए। उनले पुस २३ गते हुने जिल्ला अधिवेशन र माघ ८ गते हुने प्रदेश अधिवेशनका विषयमा छलफल गर्न प्रदेश कमिटीको बैठक सुरु भएको उनले बताए। प्रदेश […]