मेस्सीमाथि नराम्रो फाउल गरेपछि ट्रिग्वेरोसले पाए रातो कार्ड (भिडियो)

बार्सिलोना क्लबका सुपरस्टार लियोनल मेस्सीलाई भियारियालका मिडफील्डर मानु ट्रिग्वेरोसले नराम्रो फाउल गरेर लडाएपछि सीधै रेड कार्ड पाएका छन् ।  आइतवार भएको खेलमा भियारियाल २–१ ले पछि परेको थियो । खेलको ६६औं मिनेटमा मेस्सीबाट बल खोस्न जाँदा अतिउत्साहित भएर ट्रिग्वेरोसले मेस्सीलाई लडाएका थिए ।  शुरूमा मेस्सीबाट बल खोसिसकेको भए पनि ट्रिग्वेरोसले मेस्सीको गोडामा आफ्नो गोडाले हानेका थिए ।  त्यसो त ट्रिग्वेरोसले मेस्सीलाई हानि पुर्‍याउने उद्देश्य नराखेको भए पनि त्यसले मेस्सीलाई निकै पीडा दियो र रेफ्...

सम्बन्धित सामग्री

फेलिक्सलाई डेब्यूमै रातो कार्ड, चेल्सी पराजित

लण्डन । पोर्चुगलका विंगर जोआओ फेलिक्सले डेब्यू खेलमा नै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि चेल्सी फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको छ । खेल १–१ को बराबरीमा रहेको बेला फेलिक्सले खेलको ५८ औँ मिनेटमा खराब

गोलकिपरलाई रातो कार्ड, इन्जुरी टाइममा २ गोल गर्दै इरानले वेल्सलाई हरायो

९ मंसिर, काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २-० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण […]

शीर्षमा बार्सिलोनालाई स्पष्ट ५ अंकको अग्रता, पिके र लेवान्डोस्कीलाई रातो कार्ड

ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित भएको छ। बार्सिलोनाले ओसासुनालाई २-१ ले हराउँदै अंक तालिकाको शीर्षमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। खेलको पहिलो हाफमै जेरार्ड पिकेले सन्यासअघिको अन्तिम खेलमा रातो कार्ड पाए। पिके बेन्चमा रहेको भएपनि रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो। ३१औँ मिनेटमा रोबर्ट…

कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…

काठमाडौँ– आसन्न कतार विश्वकपका लागि छनौट भएका अर्जेन्टाइन रेफ्रीले आफ्नो पछिल्लो खेलमा १० खेलाडीलाई रातो कार्ड देखाएका छन् । अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा अर्जेन्टाइन रेफ्री फासुन्डो टेलोले १० खेलाडीलाई रातो कार्ड दिएका हुन् । बोका जुनियर्स र रेसिङ क्लबबीचको खेलमा टेलोले १० जना खेलाडीलाई रातो कार्ड दिएका हुन् । निर्धारित समयमा १–१ गोलको बराबरीपछि […]

टोनी क्रुसलाई व्यावसायिक करिअरकै पहिलो रातो कार्ड

एजेन्सी – जर्मन मिडफिल्डर टोनी क्रुसले आफ्नो व्यावसायिक खेल करिअरमा पहिलोपटक रातो कार्ड पाएका छन् ।स्पेनिस ला लिगा अन्तरगत जिरोनासग् १–१ गोलको बराबरीमा रोकिएको खेलमा क्रुसले दोहोरो पहेलो कार्डसहित व्यावसायिक करिअरकै पहिलो रातो कार्ड पाएका हुन् । उनले १५ वर्षको व्यावसायिक करिअरमा रातो कार्ड पाएका हुन् । ३२ वर्षीय क्रुसले व्यावसायिक खेल करिअर सुरुवात गर्नुअघि […]

खेलमा झगडा हुँदा रेफ्रीले देखाए तीन रातो कार्ड

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले तीन रातो कार्ड देखाएका छन् । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड खाँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण […]

रामोस र रातो कार्ड

एजेन्सी – स्पेनिस भेट्रान सेन्टरब्याक सर्जियो रामोसले करिअरको २७औँ रातो कार्ड पाएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का रामोसले फ्रान्सेली लिग वानअन्तर्गत लोरिएन्टसँगको खेलमा रातो कार्ड पाएका हुन् । पिएसजीमा उनको यो पहिलो रेड कार्ड हो । ३५ वर्षीय रामोस सर्वाधिक धेरै रातो कार्ड खाने फुटबलर हुन् । स्पेनिस क्लब सेभियाबाट व्यवसायिक […]

ब्राजिली फुटबलर जेससले यसकारण पाए रातो कार्ड (भिडियोसहित)

एजेन्सी, १९ असार । कोपा अमेरिका फुटबलमा ब्राजिलका ग्राबियल जेससले राता कार्ड पाएका छन् । आज विहान चिलीविरुद्धको खेलको ४८औं मिनेटमा जेससले रातो कार्ड पाएका हुन् । जेससले चिलीका युगेनियो मिनाले हेड गर्न लाग्दा अनुहारमा किक प्रहार गरेका थिए । उनको किक सिधै मिनाको मुखमा लागेको थियो । त्यसपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए […]

नेदरल्यान्डस्को नियति : बारम्बार चेकविरुद्ध रातो कार्ड

युरोकप फुटबलको समूह चरणमा नेदरल्यान्डस्ले तीनवटै खेल जितेर आफुलाई दाबेदारका रुपमा उभ्याएको थियो । तर, अन्तिम १६ मा चेक गणतन्त्रसँग २–० ले पराजित भएसँगै प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ । नेदरल्यान्डस्को नाममा अर्को खराब रेकर्ड पनि दर्ज भएको छ । युरोकपमा सर्वाधिक धेरै रातो कार्ड खाने टोलीको सुचीमा नेदरल्यान्डस् अब संयुक्त रुपमा पहिलो नम्बरमा पुगेको छ । यसअघि युगोस्लाभियाको नाममा सर्वाधिक चारवटा रातो कार्ड खाने किर्तिमान थियो । चेक गणतन्त्रविरुद्धको खेलको ५५ औं मिनेटमा

अपिलपछि चेल्सीका कप्तानलाई देखाएको रातो कार्ड फिर्ता

काठमाडौं। चेल्सीका कप्तान सिजर एजप्लिक्वेटालाई एस्टन भिल्लाविरुद्धको खेलमा देखाइएको रातो कार्ड फिर्ता भएको छ । उनले रातो कार्डविरुद्ध अपिल गरेका थिए । गत आइतबारको खेलका क्रममा ८९ औँ मिनेटमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिशलाई समातेको देखिएपछि उनलाई रातो कार्ड दिइएको थियो। तर एजप्लिक्वेटाको अपीलपछि पुनर्मुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो ।