पाँच पालिकाको बजेट सार्वजनिक

धनकुटाका सात पालिकामध्ये पाँच पालिकाले मात्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। धनकुटा नगरपालिका र सागुरीगढी गाउँपालिकाबाहेकका पालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्। धनकुटाका सबै पालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार परेका छन्। यो वर्ष महालक्ष्मी नगरपालिकाले ७७ लाख ९२ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महालक्ष्मी नपाले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, खानेपानी तथा विपत् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको प्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

पालिकाको प्राथमिकता अब बजेट कार्यान्वयन

संघ र प्रदेश सरकारले अनुदान एवं राजस्व बाँडफाँट रकममा कटौती गरेका कारण यसपालि धेरै स्थानीय तहले आकार घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । महानगरपालिकातर्फ भने वीरगन्जबाहेक सबैले चालु आर्थिक वर्षको भन्दा ठूलो बजेट सार्वजनिक गरेका छन् ।

तनहुँका नौ पालिकाको बजेट सात अर्ब ३८ करोड

तनहुँका १० मध्ये नौ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाले करिब सात अर्ब ३८ करोडको अनुमानित आयव्यय सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ भने सबैभन्दा देवघाट रहेको छ ।

झापाका अधिकांश पालिकाको जोड पूर्वाधार निर्माणमा

आइतबार १५ स्थानीय तह रहेको झापाका स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट अनुमान तथा नीति कार्यक्र मल्याएका छन् । अधिकांश स्थानीय तहले बजेटमा पूर्वाधार निर्माणलाई जोड दिएका छन् । झापामा कहाँको बजेट कस्तो छ ? केही स्थानीय तहको बजेटको अवस्थाः दमक दमक नगरपालिकाले आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सुत्केरी महिलालाई घरैमा […]

कास्कीका पाँच पालिकाको बजेटमा पूर्वाधारलाई प्राथमिकता

पोखरा- कास्कीका पाँच स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटभन्दा अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रक्रिया छ । बजेटअघिको नीति तथा कार्यक्रम माथि टेकेर बजेट विनियोजन हुन्छ । सोही अनुसार यहाँ सबै पालिकाले बजेट ल्याएका छन् । नीति तथा कार्यक्रममा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य ...

कास्कीका पाँच पालिकाको बजेटमा पूर्वाधारलाई प्राथमिकता

पोखरा- कास्कीका पाँच स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटभन्दा अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रक्रिया छ । बजेटअघिको नीति तथा कार्यक्रम माथि टेकेर बजेट विनियोजन हुन्छ । सोही अनुसार यहाँ सबै पालिकाले बजेट ल्याएका छन् । नीति तथा कार्यक्रममा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य ...

पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक

वीरगञ्ज– पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् । लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँडमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन । […]

लुम्बिनीका ३५ पालिकाको बजेट अझै पारित हुन सकेन

बुटवल– गत १० असारमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेका लुम्बिनी प्रदेशका ३५ वटा स्थानीय तहले विवादका कारण अझै बजेट पारित गर्न सकेका छैनन् । लुम्बिनीका १०९ पालिकामध्ये ३५ पालिकाले असार सकिनै लाग्दा पनि बजेट पारित गर्न नसकेका हुन् ।  बजेट पारित गर्न नसक्नेमा सबैभन्दा धेरै बाँकेका सातवटा स्थानीय तह छन् । त्यस्तै रूपन्देहीका […]

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

रुकुमपूर्वका सबै पालिकाको बजेट सार्वजनिक

रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् । सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ ।  जसमा सङ्घीय सरकार समानीकरण अनुदान रु १२ करोड २४ लाख, सङ्घीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, सङ्घीय  सरकार राजस्व बाँडफाँट रु आठ करोड ९८ लाख ४७ हजार रहेको छ । सङ्घीय सरकार विशेष अनुदान रु एक क

१० पालिकाको बजेट सार्वजनिक, कुन प्रदेशबाट कति ?

आज असार १० गते । संविधानतः ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका (बजेट) ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था बमोजिम आज स्थानीय सरकार अर्थात् स्थानीय तहहरुले बजेट ल्याउँदैछन् । केही पालिकाहरुले भने असार १० गते अगावै बजेट ल्याइसकेका छन् । यस्तै केहीले भने शुक्रबार १० बजेसम्मका घोषणा गरिसकेका छन् ।  हालसम्म प्राप्त रिपोर्ट अनुसार ५ वटा प्रदेशबाट कुल १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सम्बन्धित पालिका