मेस्सीलाई पिएसजीमा देख्न चाहन्छन् डि मारिया !

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । यस सिजनको अन्त्यमा उनले बार्सिलोना छोड्ने खबर लगातार आइरहेको छ । उनलाई दुई प्रतिष्ठित क्लब म्यानचेस्टर सिटी र पिएसजीले अनुबन्ध गर्न खोजिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित सामग्री

डि मारियालाई धम्की दिने तीन जना पक्राउ

काठमाडौं- अर्जेन्टिनाका फुटबलर एन्जेल डि मारिया र उनको परिवारलाई धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । डि मारिया र उनका परिवारलाइ धम्की दिएको आरोपमा अर्जेन्टिनामा तीन जनालाई पक्राउ गरिएको सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले जानकारी दिएका छन । पक्राउ पर्दा लागुऔषध ओसारपसारको अनुसन्धानमा रहेका एकजना संदिग्धले आफू र दुई जना सहयोगीले डि मारियाको परिवारलाई […]

१३ वर्षपछि वेनफिका फर्किए डि मारिया

२१ असार, काठमाडौं । अर्जेन्टाइन मिडफिल्डर एन्जल डि मारिया १३ वर्षपछि वेनफिका फर्केका छन् । ३५ वर्षीय यी खेलाडी दोस्रो पटक पोर्चुगिज क्लबमा अनुबन्ध भए । उनले यसअघि सन् २००७ देखि २०१० सम्म वेनफिकाका लागि खेलेका थिए । वेनफिकाले भिडियो पोष्ट गर्दै डि मारियालाई क्लबमा स्वागत गरेको छ । वेनफिकासँग डि मारियाले एक वर्षका लागि […]

डि मारिया र डिबलालाई समेट्दै विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा

२६ कात्तिक, काठमाडौं । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेका छन् । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । फिफा विश्वकप नोभेम्बर २० मा सुरु हुँदैछ । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा […]

डि मारिया चम्कँदा युभेन्ट्सको सानदार सुरुवात

एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट दिएपछि युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा सानदार सुरुवात गरेको छ । घरेलु मैदानमा सस्सुलोलाई ३–० ले पराजित गर्दै युभेन्ट्सले सुखद् सुरुवात गरेको हो । घरेलु मैदानमा युभेन्ट्सको सहज जितमा डुसान भ्लाहोभिचले दुई तथा एन्जल डि मारियाले गोल गरे । एलिएन्ज स्टेडियम टोरिनोमा […]

डि मारिया युभेन्ट्समा अनुबन्धित

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । मिडफिल्डर डि मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन् । ३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै ७ वर्षपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इंग्ल्यान्डको कीर्तिमानी मुल्य ५९.७ मिलियन […]

डि मारिया युभेन्ट्स जाने

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा जाने पक्का भएको छ । मिडफिल्डर डि मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने बुझिएको छ । ३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि पिएसजी पुगेका थिए […]

पोग्बा र डि मारिया भित्र्याएर बलियो टिम बनाउने युभेन्टसको तयारी

२० असार, काठमाडौं । इटालियन सिरी एको च्याम्पियन बन्ने लक्ष्यसहित युभेन्ट्सले टिम पुनर्निर्माण गरिरहेको छ । युभेन्ट अहिले दुई ठूला नाम भित्र्याउने तयारीमा छ । यी दुई खेलाडीले क्लबलाई फेरि उत्कृष्ट बनाउन सक्छन् । तीन हुन् पउल पोग्बा र एन्जल डि मारिया । टुरिनमा पाउल पोग्बा र एन्जेल डि मारियाको आगमन नजिकै रहेको देखिन्छ । […]

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो । खेलको नवाैँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले […] The post डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।खेलको नवौँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए ।  बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।बाँकी

ब्राजिलविरुद्ध गोल गरेका डि मारिया भन्छन् – मेस्सीले भने यो मेरो फाइनल हो

२७ असार, काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जित्दा एन्जल डि मारियाले निर्णायक गोल गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने डि मारियाले २२औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो । डि मारियाले लिओनल मेस्सीले यो कोपा अमेरिका आफ्नो लागि प्रमाणित गर्ने अवसर रहेको बताएको […]