वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।