नेपाल टी-२० विश्वकप २०२६ मा छनोट हुने बलियो आधार, यस्तो छ समिकरण

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा नेपालले एकपछि अर्को रोमाञ्चक जित हात पारिरहेको छ।