जेन-जी आन्दोलनपछि नेतृत्व छाड्न दबाब बढ्दै गए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्काल पद नछाड्ने पक्षमा देखिएका छन्। जेन-जी आन्दोलनले २४ भदौमा राजीनामा दिन बाध्य ओली त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्, न त कार्यवाहक जिम्मेवारी नै दिएका छन्। अध्यक्ष अनुपस्थित रहँदा स्वतः जिम्मेवारी पाउने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक राख्न खोज्दा पनि ओलीले […]