सभापति छोड्न अझै तयार छैनन् देउवा

३० भदौ साँझ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टी रूपान्तरणका लागि महामन्त्री पद त्याग्न तयार रहेको बताए। जेन-जी आन्दोलनको मर्म अनुसार संविधान दिवसकै दिनबाट पार्टी सुधारको संकल्प गर्नुपर्ने भन्दै थापाले पार्टीमा आमूल सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोडेर नयाँ जोखिम उठाउन तयार हुनुपर्ने बताए। ‘यसका लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु […]