काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले ७ विकेट गुमाएको छ । पावरप्लेमै संघर्ष गरेर १७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १४ औँ ओभर जारी रहँदा ७ विकेट गुमाएर ८९ रनमात्रै बनाएको हो । पाकिस्तानले पावरप्लेमा ४ र मिडिल अर्डरमा ३ विकेट गुमायो ।