यी हुन् एमालेले उम्मेदवारका रूपमा छानेका नयाँ अनुहार

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उम्मेदवार टुंगो लगाएको छ। यसरी उम्मेदवार तय गर्दा एमालेले केही नयाँ अनुहार पनि समेटेको छ।