कांग्रेस फुट्दा शुरु भयो चुनावी चुनौती

अस्ति मैले जोकैजोकमा भनेको थिएँ– कांग्रेसहरू यति अल्छी छन् कि यिनलाई त फुट्ने समेत जाँगर छैन। तर कांग्रेसहरूले मलाई गलत सावित गरे। आज ३० पुस बुधबारका दिन नेपालको सबैभन्दा ठूलो र पुरानो दल कांग्रेस फुटेको …