अमेरिकाबाट डिपोर्ट हुने ३९४ नेपालीका लागि डिसीस्थित नेपाली दूतावासद्वारा ट्राभल डकुमेन्ट जारी

सन् २०२५ मा अमेरिकाबाट डिपोर्ट हुने ३९४ नेपालीका लागि डिसीस्थित नेपाली दूतावासद्वारा ट्राभल डकुमेन्ट जारी गरिएको छ । अमेरिकी अध्यागमन एजेन्सी आइसको अनुरोधमा उनीहरुका लागि ट्राभल डकुमेन्ट जारी गरिएको हो । जसमा ३६८ जना पुरुष र २६ जना महिला रहेको दूतावासले खसोखासलाई जानकारी दिएको छ। नेपालको अध्यागमन विभागको तथ्यांक अनुशार अमेरिकाबाट सन् २०२५ मा डिपोर्ट […]