एचपीभी खोप : निजीमा १० हजारसम्म, सरकारीमा निःशुल्क

७ पुस,काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर रोकथामका लागि ‘एचपीभी’ (ह्युमन प्यापिलोमा भाइरस) खोपलाई राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरेको छ । माघको अन्तिम साताबाट देशभर खोप कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारको छ । कक्षा ५ …