३५ प्रतिशतले बढ्यो विकास बैंकहरूको खुद नाफा, कर्जा निष्क्रियतामा मिश्रित अवस्था

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरूको खुद मुनाफा उल्लेख्य रूपमा बढेको छ । १७ मध्ये १५ विकास बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूको कुल खुद मुनाफा तीन अर्ब ४४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३५ प्रतिशतले बढी हो । गत आवको […]