इजरायली सेनाले दक्षिणी लेबनानको एक शरणार्थी शिविरमा आक्रमण गर्दा १३ जना मारिएको छन् । ऐन–अल–हिलवे शरणाथी शिविरमा हवाइ आक्रमण गर्दा १३ जनाको मृत्यु भएको र दजर्नौ घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्ध विरामपछि इजरायलले लेबनानमा गरेको यो सबैभन्दा घातक हमला हो । इजरायली ड्रोनले सिदोनको बाहिरी […]