सगरमाथा संवादको अन्तिम तयारीमा छौँ: परराष्ट्र मन्त्री डा. राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को अन्तिम तयारी सरकारले गरिरहेको जानकारी दिएकी छन्।  मन्त्री देउवाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएकी हुन्।   मन्त्री देउवाले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा बर्सेनी आयोजना […]