झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।  भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले रविलक्ष्मीलाई घरमै जिउँदै आगो लगाएका थिए ।  त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले खबरहरूलाई बताएका छन् ।  ‘इन्फेक्सन भएको […]