वाउ पपकर्नले ८ वर्ष पूरा गर्दै भारतीय बजारमा प्रवेश घोषणा

नेपालको पुरस्कार विजेता ‘गुर्मे’ (Gourmet) पपकर्न ब्रान्ड, वाउ पपकर्न (WOW Popcorn) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा एक महत्त्वपूर्ण व्यावसायिक उपलब्धि हासिल गर्दै भारतीय बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ। सन् २०१७ मा स्थापना भएको वाउ पपकर्न, घरबाट सुरु भएको एउटा सानो स्टार्टअपबाट नेपालको एक स्थापित प्रिमियम स्न्याक ब्रान्डको रूपमा विकसित भएको छ। आठ […]