काठमाडौंका नदी क्षेत्रबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा
काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर जग्गामा संरचना बनाउन नदिने फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा २०२१/०२२ सालको नापी नक्सा झिकाउन आदेश गरेको छ।