ट्रम्पले भने– भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याउँदैछ

फ्लोरिडास्थित आफ्नो निजी क्लब मार-ए-लागोमा दिएको आफ्नो सम्बोधन क्रममा ट्रम्पले यो सैन्य कारबाहीलाई 'अभूतपूर्व' भनेका छन्।